शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष कार्यक्रम भव्य

लन्डन । शान्ति नेपाली समाज बेलायतको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कोशलेश्वर ढकालको सभापतित्वमा, प्रमुख अथिति महामहिम राजदुत डा. दुर्गाबहादुर सुवेदीद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो। कार्यक्रममा बिभिन्न संगसस्थाका प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो। उक्त कार्यक्रम … Continue reading शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष कार्यक्रम भव्य